गरुडाका नगरप्रमुख जयसवालले भक्तजनका लागी गरे दाउरा व्यवस्थापन

रबिन्द्र प्रजापति,माघ १० गते रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. ५ शिवनगरमा श्रीपञ्चमीको अवसरमा लाग्दै आएको मेलालाई लक्षित गरि सोही नगरपालिककाका नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले भक्तजनको लागी दाउरा व्यवस्थापन गरेका छन ।श्रीपञ्चमी मेलालाई लक्षित गरि गरुडा नगरपालिकाका नगरप्रमुख जयसवालले कावरिंया बमहरुको लागि दाउराको व्यवस्थापन गरेका नगर प्रमुख जयसवालले जनाएको छ ।मंगलबार बिहानै गरुडा नगरपालिकाको … Continue reading गरुडाका नगरप्रमुख जयसवालले भक्तजनका लागी गरे दाउरा व्यवस्थापन